Grace Computer Jawalakhel
मनोरञ्जनमुख्य समाचारसमाचार

धरानमा पनि ‘आदिपुरुष’ चलचित्र निषेध

काठमाडौं । काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाले ‘आदिपुरुष’ चलचित्र प्रदर्शनमा रोक लगाएसंगै अब धरान उपमहानगरपालिकाले पनि ‘आदिपुरुष’ चलचित्र प्रदर्शनमा रोक लगाएको छ। मेयर हर्क साम्पाङले ‘आदिपुरुष’ चलचित्र प्रदर्शन नगर्न धरान उपमहानगरभित्रका हल सञ्चालकहरूलाई निर्देशन दिएका छन्।

काठमाडौंमा आजदेखि हिन्दी सिनेमाहरूलाई पूर्णरूपमा निषेध गरिएको छ । आदिपुरुष चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको हो।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश राखेपछि साहले उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आव्हान गरेका थिए।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button