मुख्य समाचारसमाचार

काठमाडौँ-४ अपडेट : गगन थापाको अग्रता कायमै, राजन भट्टराई पछ्याउँदै

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ ।

नेपाली कांग्रेसका गगन थापा ६ हजार ९ सय ७५ मतसहित अग्र स्थानमा रहेका छन् ।

यस्तै नेकपा (एमाले) का राजन भट्टराईले ५ हजार ४ सय २७ मतसहित दोश्रो स्थानमा रहेका छन् । स्वतन्त्र उम्मेदवारीतर्फका अर्जुन कुमार प्रसाईँले हालसम्म जम्मा ४८७ मत प्राप्त गरेका छन् ।

मत गणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button