मुख्य समाचारसमाचार

काठमाडौं-६ : राष्ट्रिय स्वतन्त्र पार्टीको खनाल अग्रस्थानमा, एमालेको खनाल तेस्रोमा

Gobal IME Bank

काठमाडौं । काठमाडौं क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अग्रस्थानमा हुनुहुन्छ । खनालले हालसम्म ६ हजार ४ सय २३ मत प्राप्त गर्नुभएको छ ।

नेपाली काँग्रसका उम्मेदवार भिमसेन दास प्रधान भने ४ हजार एक मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै ३ हजार ९ सय ९९ मत प्राप्त गर्दै नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा हुनुहुन्छ ।

मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button