Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

काठमाडौंको कोर एरिया र दमकल छिर्न नसक्ने स्थानहरुमा फायर हाइड्रयान्ट जडान

photo credit- Binay Shakya

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोर एरिया र दमकल छिर्न नसक्ने स्थानहरुमा फायर हाइड्रयान्टको जडान सुरु गरेको छ । अब सानो गल्लीहरुको घरहरुमा आगलागी भएमा यही फायर हाइड्रयान्टमा पाईप जोडेर पानी फाल्न सकिन्छ ।

काठमाडौं महानगरपालिका भित्रको धेरै स्थानहरु साँघुरो र अप्ठ्यारो भएको कारण आगलागी हुँदा दमकलहरु सो स्थानहरुमा छिर्न निकै गाह्रो हुने अवस्था रहेको छ ।

सोही समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले त्यस्ता स्थानहरुमा फायर हाइड्रयान्टको जडान सुरु गरेको हो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button