मुख्य समाचारसमाचार

ललितपुर क्षेत्र नं ३ अपडेट: अमृत खड्कालाई पछ्याउँदै तोसिमा कार्की दोस्रो स्थानमा

Gobal IME Bank

काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा नेकपा एमालेका अमृत खड्काले प्रारम्भिक अग्रता बनाएका छन् ।

खड्काले ९३६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले ८७५ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएकी छिन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ७७५ मत प्राप्त गरेकी छिन् ।
मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button