Thursday , 24 June 2021

ललितपुर महानगरपालिकाले माग्यो ३३ कर्मचारी

lalitpur-mahanagar-ललितपुर महानगरपालिकाले विभिन्न ३३ कर्मचारी माग गरेको छ । महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।

lalitpur-mahanagar

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

नगरप्रमुख छाडेर सङ्क्रमित बोक्दै चालक-GoodNews24

– खेमराज गौतम, गलकोट, ५ मङ्सिर । कोरोना कहरमा शुरुको समय अत्यन्तै कठिन थियो । …

Powered by Youth Circle