Grace Computer Jawalakhel
अन्य

ललितपुर महानगरपालिकाले माग्यो ३३ कर्मचारी

lalitpur-mahanagar-ललितपुर महानगरपालिकाले विभिन्न ३३ कर्मचारी माग गरेको छ । महानगरपालिकाले करारमा नियुक्त गर्ने गरी कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।

lalitpur-mahanagar

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button