अन्यसमाचार

शहर आयोजना समन्वय कार्यालयमा चार पदमा कर्मचारीको माग

Lok Sewa

Gobal IME Bank

काठमाडौँ। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले चार पदका लागि कर्मचारीको माग गरेको छ ।

आयोजनाले करार सेवामा पदपूर्ति गर्ने गरेर आर्किटेक्ट प्लानर इन्जिनियर, सिभिलद स्ट्रक्चर इन्जिनियर, नापी अधिकृत र समाज शास्त्री पदमा राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी माग गरेको हो ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार ७ गते भित्र आवेदन दिन सकिने जानकारी दिइएको छ । यो अवसर लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनका आधारमा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा परेका उम्मेदवारले समेत पाउने छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button