मुख्य समाचारसमाचार

देवीनगरका अतिक्रमित संरचनामा डोजर चलाएर व्यवस्थित बनाइँदै

Gobal IME Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउन सुरु गरेको छ ।

देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनाहरुलाई हटाउनको लागि महानगरले डोजर चलाएको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।

पछिल्लो समय सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय महानगर प्रहरीले
हटाउँदै आएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button