Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

मेयर बालेन विश्व महानगर सम्मेलनमा भाग लिन बेल्जियम जाँदै

file photo

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बेल्जियम जाने भएका छन् ।

जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन मेयर बालेन बेल्जियम जान लागेका हुन् ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button