मुख्य समाचारसमाचार

मेयर बालेन शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् ।

भारतले ‘अखण्ड भारत’ भन्दै नेपालका भू-भागसमेत समावेश गर्दै नक्सा ल्याएपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् । मेयर बालेन यतिबेला पत्नीसहित भारतको बैंगलौरमा छन् ।

बैंगलौरबाट फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने पनि बताइएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button