मुख्य समाचारसमाचार

मिटरब्याज पीडितको अर्को टोली पनि काठमाडौंमा

Gobal IME Bank
file photo

काठमाडौं । मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको छ । सरकारसंग गरेको ५ बुँदे सहमतिमा आफुहरुको माग पुरा नहुने भन्दै मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको हो ।

यो टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

उनीहरु पहिला ललितपुर सानेपाको शहीद पार्कमा भेला भएका थिए भने अहिले हिँडेर माइतीघरतर्फ जाँदैछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button