मनोरञ्जनसमाचार

‘डिसेम्बर फल्स’ बाट आर्यनको कमब्याक, ट्रेलर सार्वजनिक (भिडियो)

Gobal IME Bank

काठमाडौँ । नेपाली चलचित्र डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको प्रमुख भूमिकामा आर्यन सिग्देल र उपासना सिंह ठकुरी छन् भने शिवहरि पौड्याल, नगेन्द्र रिजाल, सलोल बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, जयना कुँवर, सुमिन गुरुङ, सुमन थापा लगायतका कलाकरहरुको पनि भूमिका रहेको छ ।

चलचित्र पौष १५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

राजकुमार भट्ट र रामप्रसाद रिजालले प्रोड्युस गरेको यो चलचित्रमा महेश आर गुप्ताले छायाङ्कन गरेका छन् भने प्रविण झा ले निर्देशन गरेका हुन् । यो चलचित्र रोमन्टिक र एक्सन विधाको रहेको छ ।

लामो समय पछि आर्यन सिग्देलले यो चलचित्र मार्फत नेपाली चलचित्रमा कमब्याक गर्ने भएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button