मुख्य समाचारसमाचार

बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा शालिकराम जमर्कट्टेल नियुक्त

Gobal IME Bank

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमर्कट्टेल नियुक्त हुनुभएको छ ।

जमर्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ७० प्रदेशसभा सदस्यको समर्थनसहित जमर्कट्टेलले दाबी पेश गर्नुभएको थियो ।

जमर्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button