मनोरञ्जनमुख्य समाचारसमाचार

यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट

Gobal IME Bank

काठमाडौं । एसीसी प्रिमियर लिगको फाइनल खेलमा नेपालले ऐतिहासिक जित हाँसिल गरेको छ ।

यूएईलाई ७ विकेटले हराउँदै नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको छ ।

युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button