मनोरञ्जनसमाचार

नेपथ्यले ल्यायो ‘रोड ट्रिप रक’ परिवेशमा ‘भट्भटे’ (भिडिओ)

Gobal IME Bank

काठमाडौं । नेपाली चर्चित लोकरक ब्याण्ड नेपथ्यले नयाँ गीत ‘भट्भटे’ सार्वजनिक गरेको छ।

नेपथ्यको आधिकारिक युट्युब च्यानलबाट शुक्रबार ‘भट्भटे’ बोलको गीत सार्वजनिक गरिएको हो।

पश्चिमाहरूले मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै धेरै गीत सार्वजनिक गरेका छन्। यसै परिवेशमा नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि पहिलोपटक बनाएको हो।

गीतमा अमृतलाई किबोर्डमा सुरज थापा, ड्रमसेटमा ध्रुव लामा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button