अन्यसमाचार

नगद लाभांश दिँदै निफ्रा – Good News 24

Gobal IME Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव बैंक सञ्चालक समितिको बैंठकले गरेको हो । ६ असोज (बिहीबार) बैंक सञ्चालक समितिको बैठक बसेको थियो ।

सेयरधनीमा बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button