मुख्य समाचारसमाचारसूचना प्रविधि

टेलिकमको विन्टर अफरः अनलिमिटेड डेटा र भ्वाइस प्याक

Gobal IME Bank

काठमाडौं । नेपाल टेलिकमले विभिन्न विन्टर अफर प्याक ल्याएको छ ।

कम्पनीले सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिँदै ग्राहकलाई रु १९९ देखि रु ६९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डेटा, भ्वाइस र एसएमएका विभिन्न प्याकहरू उपलब्ध गराएको हो ।

विन्टर अफर अन्तर्गत

रु ६९९ माः २८ जीबी डेटा, २८ दिनका लागि (दैनिक १ जीबी), दैनिक १०० मिनेट कुराकानी गर्ने र दैनिक १०० ओटा एसएमएस पठाउन सकिने

रु ४९९ माः १९,६०० एमबी डेटा, २८ दिनका लागि कुल (दैनिक ७०० एमबी), दैनिक ७० मिनेटको भ्वाइस प्याक र ७० वटा एसएमएस पठाउन सकिने

रु ३४९ माः उपलब्ध अर्को प्याक खरिद गर्दा १४ जीबी डाटा, २८ दिनका लागि (दैनिक ५०० एमबी), दैनिक ५० मिनेटको कुराकानी गर्ने र ५० ओटै एसएमएस पठाउन सकिने

रु १९९ माः ४२०० एमबी डेटा, २८ दिनका लागि (दैनिक १५० एमबी), दैनिक १५ मिनेट कुराकानी गर्ने र १५ वटा एसएमएस पठाउन सकिने यस अफर अन्तर्गत रु १९९ देखि रु ६९९ सम्मका कुराकानी गर्ने र सन्देश पठाउन सकिने प्याकहरु सबै नेटवर्कका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्टे कनेक्टेड अफर
थप सुलभ दरमा प्याक
रु १३० माः ६ जीबी डेटा, २ जीबी सबै नेटवर्कमा र ४ जीबी फोरजी नेटवर्कमा प्रयोग गर्न सक्ने र १५० मिनेट सबै नेटवर्कमा कुरा गर्न सकिने, पाँच दिनका लागि ।

रु १०० र रु २०० का स्टे कनेक्टेड अफरहरु निरन्तर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button