मुख्य समाचारसमाचार

भारतबाट बढेर आयो डिजेल र पेट्रोलको भाउ, ग्यासमा भने प्रतिसिलिन्डर ७५ रूपैयाँ घट्यो

Gobal IME Bank

काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको भाउ बढेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई इन्धनको नयाँ मूल्यसूची (पेट्रोल प्रतिलिटर ८.१ रुपैयाँ, डिजेल ७.९८ रुपैयाँ, मट्टितेल ४.६१ रुपैयाँ, हवाई इन्धन ७.८० रुपैयाँ मूल्य बढेको) पठाएको हो ।

ग्यासमा भने प्रतिसिलिन्डर ७५ रूपैयाँ घटेर आएको छ ।

मूल्य समायोजन नगर्ने हो भने १५ दिनमा निगमलाई ९ करोड ४१ लाख रूपैयाँ घाटा हुने बताइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button