मुख्य समाचारसमाचार

पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले घट्यो, अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ मात्र

Gobal IME Bank

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको हो ।

यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button