मनोरञ्जनसमाचार

‘प्रेमगीत ३’ ले दिलायो प्रदीप खड्कालाई डेब्यु अभिनेताको अवार्ड

Gobal IME Bank

काठमाडौं । भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली अभिनेता प्रदीप खड्काले डेब्यु अभिनेताको अवार्ड हात पारेका छन् ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको लागि अभिनेता खड्काले डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

यतिबेला प्रेमगीत ३ का निर्माताहरु भारतको पर्यटकीय सहर आग्रामा छन् ।

फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button