मुख्य समाचारसमाचार

राष्ट्रपतिबाट संसदका ज्येष्ठ सदस्य जबराले आज शपथ लिँदै

Gobal IME Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति समसेर जबरालाई आज शपथग्रहण गराउँदै हुनुहुन्छ ।

बुधवार दिउँसो १ बजे शितल निवासमा जबराले शपथग्रहण गर्नुहुने भएको हो । ज्येष्ठ सदस्य जबराले बुधवार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीवार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु हुनेछ ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीवार दिउँसो १ बजे संघीय संसद भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button