मनोरञ्जनमुख्य समाचारसमाचार

अलमुताइरीलाई २०७८ को उत्कृष्ट प्रशिक्षक अवार्ड, नेपाली टिमको प्रशिक्षक रहँदा के-के गरे ?

Gobal IME Bank

काठमाडौं । फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले पाएका हुन् , उक्त कार्यक्रमको आयोजना नेपाल खेलकुद पत्रकार मञ्चले गरेको थियो ।

अलमुताइरले क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्टलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा के-के गरे अलमुताइरीले ?

  • नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्‍याए ।
  • माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाललाई फाइनलसम्म पुगाए ।
  • अफ्रिकी देश मोरिसससँगको दुई वटा मैत्रीपूर्ण खेलमा नेपाललाई जिताए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button