मनोरञ्जनमुख्य समाचारसमाचार

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, प्लेयर अफ दी म्याच बने सन्दीप लामिछाने

Gobal IME Bank
photo credit: CAN

काठमाडौं । बिहीबार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।

एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाएको थियो ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिएका थिए । प्लेयर अफ दी म्याच सन्दीप लामिछाने भए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button