मुख्य समाचारसमाचार

म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र- रवि लामिछाने

Gobal IME Bank

काठमाडौं । आजदेखि आफू मौन नबस्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अभिमन्यु नभएको बताउनुभएको छ ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले अब आफुलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्न, गरिहाल्न र लेखिहाल्न अनुरोध गर्दै आफ्नो मौनता आजसम्मका लागि मात्रै रहेको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ- ”अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button