मुख्य समाचारसमाचार

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता, वरिष्ठ उपाध्यक्ष बने मिश्र – Good News 24

Gobal IME Bank

काठमाडौं । रवीन्द्र मिश्र समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच एकता घोषणा भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकता घोषणा भएको हो ।

मिश्रको समूहबीच एकीकरण भएसँगै उनी (राप्रपा) को वरिष्ठ उपाध्यक्ष बनेका हुन् । हिजो मात्रै मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।

आठ जनासम्म उपाध्यक्ष रहने प्रावधान रहेको पार्टीमा हालसम्म छ जना उपाध्यक्ष रहिसकेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button