मुख्य समाचारसमाचार

सभामुख चयन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता

Gobal IME Bank

आजबाट संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन प्रक्रिया शुरु हुँदैछ । बुधवार सभामुखको उम्मेदवारी दर्ता हुनेछ । संसद सचिवालयका अनुसार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ ।

आज दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रश्तावहरू बिहीवार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button