मनोरञ्जनमुख्य समाचारसमाचार

डा. तोसिमा कार्कीले नेपाली टोलीलाई भनिन्- ‘खेलाडी बहिनीहरुलाई जितको शुभकामना’

आज साफ यु-२० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हुँदै

Gobal IME Bank

काठमाडौं । डा. तोसिमा कार्कीले नेपाली महिला फुटबल टोली (यु-२०) लाई जितको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज साफ यु-२० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हुँदैछ । फाइनल खेलमा नेपालले आयोजक टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । सोही खेलको जितको कामना गर्दै डा. तोसिमा कार्कीले शुभकामना दिनुभएको हो ।

photo- SAFF

डा. तोसिमा कार्कीले- ”आज हुन गईरहेको यु-२० साफ महिला च्याम्पियनसिप अन्तर्गतको बंगलादेश विरुद्धको फाइनल खेलमा हाम्रा खेलाडी बहिनीहरुलाई जितको शुभकामना ” भन्नुभएको छ । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

खेल ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुँदैछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button