Wednesday , 23 September 2020

SAMSUNG 5G Galaxy Tab काे सार्वजनिक -GoodNews24

सियोल । विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ ।

सामसुङले हाल १२८ जिबी आन्तरिक भण्डारण सहितको ५जी ग्यालेक्सी एस६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ ।

यो पनि पढ्नुहोस् ..

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

स्थानीय तहले तयार गर्‍यो पाठ्यक्रम-Goodnews24

लमजुङ-गण्डकी प्रदेश अन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै …

error:

Powered by Youth Circle