Grace Computer Jawalakhel
गुड न्यूज 24मुख्य समाचारसमाचार

डा. रुइतद्वारा मकवानपुरमा ३६६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

file photo

काठमाडौं । डा. सन्दुक रुइतले मकवानपुरमा तिन सय ६६ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएको छ ।

डा. रुइतले यसअघि पनि कयौं नेपालीहरुको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिसक्नुभएको छ ।

मानव सेवा प्रतिको यो योगदानको कारण उहाँलाई हालै बहराईनको प्रतिष्ठित ईसा अवार्डबाट पनि सम्मानित गरिएको थियो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button