समाचार

जेठदेखि शनिबार र आइतबार विदा-GoodNews24

Gobal IME Bank

१४ वैशाख, काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हालका लागि परिक्षणको रुप यस्तो प्रकारले सार्वजनिक बिदा दिन लागिएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको थियो । उनका अनुसार कार्यालय समय पनि परिवर्तन हुनेछन, कार्यालय समय विहान ९:३० देखि ५:३० सम्‍म बढाइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button