Grace Computer Jawalakhel
समाचारसूचना प्रविधि

छात्रवृतिको लागि विद्यार्थी छनौट परिक्षा : काठमाडौँ महानगपालिका

Scholorship!

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृतिका लागि विद्यार्थी छनौट परिक्षा आफै संचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवसथा भए बमोजिम काठमाडौँ महानगपालिकामा भएको निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरुका लागि वितरण गर्ने छात्रवृतिको लागि विद्यार्थी छनौट परिक्षा काठमाडौँ महानगपालिका आफैले संचालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०८० ८१ देखि काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी , गरिब र अपाङ्गता लगायतका कोटाको आधारमा योग्यताक्रम निर्धारण गरि छात्रवृति प्रदान गर्ने जानकारी दिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button