अन्यसमाचार

स्वेता खड्का श्रीकृष्णको सम्झनामा क्यान्सर अस्पताल बनाउँदै -GoodNews24

Gobal IME Bank

काठमाडौं । अभिनेत्री स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छिन् । उनले गोदावारी नगरपालिकाको छम्पीमा राष्ट्रिय क्यान्सर अस्पताल बनाउन लागेकी हुन् ।

सोमबार आयोजित एक कार्यक्रमका बीच अस्पताल शिलन्यास गरिएको छ । कार्यक्रममा अभिनेत्री खड्काले क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको भन्दै अस्पताल निर्माण गर्न लागेको बताइन् ।

‘अस्पतालको शिलन्यास गर्न पाउँदा खुसी लागेको छ’ स्वेताले भनिन् ‘ ५ बर्षदेखि क्यान्सर अस्पताल निर्माण गर्ने धोकोले अहिले पुरा हुन लाग्यो ।’ उनले अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरुले स्वच्छ रुपमा सेवा पाउने बताइन् । अस्पताल केही वर्ष भित्र पुरा गर्ने लक्ष्य रहेको उनले बताइन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button