मुख्य समाचारसमाचार

सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिइने

Sita Dahal

Gobal IME Bank

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ । मध्यान्न १२ बजे सिंहदरबारमा बसेको बैठकले सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय गरिएको मन्त्री अमनलाल मोदीले जानकारी दिए ।

कार्डियाक अरेस्टका कारण आज बिहान नर्भिक अस्पतालमा दाहालको निधन भएको थियो । दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटमा सम्मानसहित उनको अन्तिम संस्कार गर्ने तय भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button