मुख्य समाचारसमाचार

कुनै तडकभडकबिना सांसद सोबिता गौतमको विवाह

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह बन्धनमा बाँधिनुभएको छ । हिमालयन बिल्डर्सका डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेसँग सांसद सोबिता गौतमले विवाह गर्नुभएको हो ।

फरक तरिकाले दाम्पत्य जीवनको सुरुवात गर्नुभएको सांसद गौतमको विवाहमा कुनै तडकभडक थिएन तर दुवै परिवारका सीमित सदस्यको उपस्थिति मात्र रहेको थियो ।

सांसद सोबिता काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button