मुख्य समाचारसमाचार

तनहुँ १ अपडेट : रामचन्द्र पौडेलको अग्रता, एमालेका राना पछ्याउँदै

Gobal IME Bank

पोखरा । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अग्रस्थानमा हुनुहुन्छ ।

पौडेलले पछिल्लो मतपरिणाम अनुसार १५ हजार ४ सय एघार मत प्राप्त गर्नुभएको छ । यता नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १२ हजार ५ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म तनहुँ १ ममतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button