समाचार

आगलागी पीडितलाई राहत

Relief to fire victims !

Gobal IME Bank

रामपुर नगरपालिका–९ स्थित मधुकोटका आगलागीपीडित पाँच घरपरिवारलाई नेपाल मगर महिला सङ्घ केन्द्रीय कार्यसमितिले टेवा नेपालको सहयोगमा खाद्यान्न, भाँडा, झुलसहित ओढ्ने ओछ्याउने कपडालगायतका सामग्री वितरण गरिँदै ।

सङ्घले लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ र रामपुर नगरपालिका–९ का वडाध्यक्ष डिलबहादुर रानामार्फत राहत सामाग्री वितरण गरेको हो । गत वैशाख २६ गते , यहाँका दलबहादुर साठीघरे, ऐतुराम साठीघरे, खेमबहादुर साठीघरे र लोकबहादुर साठीघरेको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button