मुख्य समाचारसमाचार
		
काठमाडौं चन्द्रागिरीमा कांग्रेसका घनश्याम गिरी बिजयी-GoodNews24

 काठमाडौं, जेष्ठ ५ ।   काठमाडौं चन्द्रागिरी नगरपालिमा प्रमुखमा घनश्याम गिरी निर्वाचित भएका छन । नेपाली कांग्रेसका गिरी १५४७५ मतका साथ बिजयी हुनुभएको हो । उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उत्तमबहादुर राउत को १४६५१ मत आएको थियो । यसै गरी उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की वसन्ती श्रेष्ठ १५५६४ मतका साथ बिजयी भएकी छिन । यसै संगै नेपाली काठमाडौँका पाँच स्थानमा बिजय हासिल गरेको छ ।