मनोरञ्जनसमाचार

जिम्बावेविरुद्ध आशिफको पनि अर्धशतक

Gobal IME Bank
photo credit : CAN

काठमाडौँ । जिम्बावेविरुद्ध ओपनर ब्याट्सम्यान आशिफ शेखले पनि अर्धशतक बनाएका छन् ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध आशिफले अर्धशतक बनाएका हुन् ।उनले ८२ बलमा अर्धशतक बनाएका हुन् । उनले ६ चौका प्रहार गरे ।

यसअघि कुशल भुर्तेलले पनि अर्धशतक बनाएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button