मुख्य समाचारसमाचार

केन्द्र सरकारलाई बालेनको आग्रह– काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस्

Gobal IME Bank
file photo

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गर्नुभएको छ ।

काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर साहले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाडौंबासीलाई आपत्ती नहुने बताउनुभएको छ।

उहाँले भन्नुभएको छ, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

उहाँले आफुहरुलाई राजनिती नभई आफ्नो सम्पदा, सस्कृती, कला, सभ्यता चाहिएको पनि बताउनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button