गुड न्यूज 24शिक्षा स्वास्थसमाचार

महानगर प्रहरीले तिरायो सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार जरिवाना

Kathmandu Metropolitan

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा एक पुरुषलाई ५० हजार जरिवाना तिराएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं.६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा पचास हजार जरिवाना तिराइएको हो।
पछिल्लो समय काठमाडौँको वातावरण स्वच्छ राख्न महानगर प्रहरी बलले सक्रियता बढाइरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button