समाचार

हेटैडामा खुल्यो कुटुम्व क्याफे

Gobal IME Bank

kutubba cafe hetauda 1

(१५ असोज, हेटाैडा)  आजकल मानिसहरू आफ्नो शाैककालागि  मात्र नभइ स्वस्थ्यको लागि सफा र  सुविधाजनक होटल तथा रेष्टुरेन्ट खोज्दै हिड्ने गर्दछन। यसैलाइ मध्यनजर गर्दै  हेटाैडा बुद्ध नजिकै स्कुलरोडमा  सुविधा सम्पन्न आधुनिक “कुटुम्ब क्याफे” खुलेको छ । आन्तरिक र बाह्य पर्यटनहरू सबैका लागि यस क्याफेमा सुलभ मुल्यमा उच्चस्तरिय खानेकुराहरूको स्वाद लिन सक्नुहुनेछ  साथै  सेमिनार, मिटीङ्ग, बर्थ डे पार्टी तथा प्राकृतिक सुन्दर वातावरणमा रमाउन चाहनेहरूका लागि ठाैउको व्यवस्था गरिएको छ क्याफेका  सन्चालक अनिल बानियाले जानकारी गराए ।

kutubba cafe hetauda

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button