समाचार

६४ हजार विजुली भोल्टेजको विद्युत प्रशारण लाइनमा चढेका विकको उद्दार -GoodNews24

Gobal IME Bank

शनिबार, जेठ २८ । नुवाकोटको विद्युत प्रशारण लाइनको तारमा चढेका पुरुषको शेनाको हेलिकप्टरबाट उद्वार गरिएको छ । यस अघि नै बिद्युत प्रशरण भने बन्द गरिएको थियो । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका थिए । उनलाई स्थनियले अनेकन प्रयास गर्दा पनि ओराल्न सकेका थिएन । हेलिकप्टरबाट नै उनको उद्दार गरिएको छ । उनको मानसिक अवस्था ठीक भए नभएको भन्ने जनकारी प्राप्त भएको छैन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button