समाचार

बजेटमा आजदेखि सैद्धान्तिक छलफल सुरु हुँदै-GoodNews24

Gobal IME Bank

१७ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए । सो बजेटमा बिभिन्न खाले मिश्रित प्रतिकृयाहरु आइरहेका छन । यसै बिच आज ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ ।
उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको अर्थ मन्त्रीले जवाफ दिनका निम्ती १७, १८, र १९ गते तोकिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button