मुख्य समाचारसमाचार

राष्ट्रपति र सिके राउतबिच भेटवार्ता

Gobal IME Bank

काठमाडौँ । निर्वाचनको नतिजा सम्पन्न भएसँगै पछिल्लो समय राजनीतिक भेटवार्तामा व्यस्त देखिएका जनमत पार्टीका अध्यक्ष डा.ज्ञ चन्द्रकान्त (सीके) राउतले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ ।

राउतको सचिवालयका अनुसार राष्ट्रपति भण्डारीसँग मंगलबार दिउँसो भएको शिष्टाचार भेटमा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको हो ।

राउतले यसअघि प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र प्रभु शाहसँग भेट गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button