समाचार

देशभर अहिले सम्म कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ जना-GoodNews24

Gobal IME Bank

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५४ जना कोरोना संक्रमित निको भएका छन्। शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५४ जना कोरोना संक्रमित निको भएको बताउनु भएको छ। त्यस्तै देशभर अहिले सम्म कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ जना रहेका छन्। यो ५८ प्रतिशत हो । अाज देशभर कोरोना संक्रमितको संख्या १,३५९ रहेको छ । जसमा पुरुष ८९५ रहेका छन् भने महिला ४६४ रहेका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या १८,४०७ रहेको छ। अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४,२३६ पुगेको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button