Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

वीर अस्पतालमा ओपीडी सेवा विहान ८ बजेबाट

BIR HOSPITAL!

वीर अस्पतालमा ओपीडी सेवा विहान ८ बजेबाट आउने । बिरामीलाई सहज र छिटो सेवा दिन र भीड व्यवस्थापन गर्न वीर अस्पतालमा साउन १ गते बिहान ८ बजेदेखि ४ बजेसम्म ओपीडी सेवा उपलब्ध गराइनेछ । हाल बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सेवा प्रदान गरिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button