मनोरञ्जनसमाचार

दयाहाङ र मिरुनाको चलचित्र ‘जारी’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

Gobal IME Bank

काठमाडौं । अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र ‘जारी’ को पहिलो गीत ‘चरी बस्यो’ सार्वजनिक भएको छ ।

गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर, शब्द तथा संगीत रहेको छ । चलचित्र जारी मा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ भने चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। आगामी वैशाख १ गतेदेखि यो चलचित्र प्रदर्शनमा आउँदैछ ।

चलचित्रमा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button