समाचार

२४ घन्टामा ९ सय १८ जना डिस्चार्ज-GoodNews24

Gobal IME Bank

काठमाडौँ — पछिल्लो २४ घन्टामा कोरोना मुक्त भएर ९ सय १८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालबाट ९ सय १८ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाउनु भएको छ । कोरोनाबाट नेपालमा बुधबार सम्म मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ । २४ घन्टाको अवधिमा १ हजार ८१ जना संक्रमित फेला परेका छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button