मनोरञ्जनसमाचार

‘दोहोरी आइकन’ को अडिसन मंगलबारदेखि

Dohori Icon

NTC

काठमाडौँ। टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ को फिजिकल अडिसन श्रावण ३० गते मंगलबारदेखि चाबहिलस्थित पहेँलो पुलमा रहेको एजे स्टुडियोमा अडिसन सुरु हुने आयोजक एजे इन्टरटेनमेन्टले जनाकारी दिएको छ ।

यस प्रतियोगितामा दोहोरी आइकनका प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिएको छ । शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको रूपमा रहेका छन् । शोको होस्टका रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहेका छन् ।

आयोजकले केही महिनापछि शोको प्रसारण सुरु हुने जानकारी दिएको छ । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम संचालन हुन लागेको हो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button