अन्यसमाचार

ग्लोबल टी-२० क्यानडाको फाइनलमा सन्दीप र दीपेन्द्रको टिम

Global T20 Finale

Gobal IME Bank

काठमाडौँ । नेपाली स्पीनर सन्दीप लामिछाने र अर्का खेलाडी दीपेन्द्र सिंह ऐरीको टिम ग्लोबल टी-२० क्यानडाको फाइनलमा पुग्न सफल भएका छन् ।

सन्दीपको टिम सर्रे जागुअर्स र दीपेन्द्रको टिम मोन्टेरियल टाइर्गसबीचको फाइनल आज आइतबार राति हुँदै छ ।

पहिलो क्वालिफर्यसमा भ्यानकुभेर नाइट्र्सलाई ३८ रनले पराजित गर्दै सन्दीपको टिम सर्रे जागुअर्सले फाइनलमा प्रवेश गरेको हो ।

यस्तै दोस्रो क्वालिफर्यसमा दीपेन्द्र सम्मेलित मोन्टेरियल टाइर्गसले भ्यानकुभेर नाइट्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button